बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, चार हेलिकप्टरसहित ४३७ सुरक्षाकर्मी परिचालित

  • आइबार​ २५ असो २०८३ १०:४३ AM
गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्