सरकारी हेलिकोप्टर निजी सम्पत्तिजस्तो बन्यो, सहयोगको सदुपयोग भएन : केपी ओली

  • आइबार​ २५ असो २०८३ ११:०५ AM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी हेलिकोप्टरको परिचालन, वैदेशिक सहयोगको सदुपयोग र सर्वदलीय संयन्त्र निर्माणको विषय उठाउँदै सरकारको आलोचना गरेका छन् ।