बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी : अध्येता भुसाल

  • आइबार​ २५ असो २०८३ ०९:१५ AM
वातावरण पत्रकार एवं नदी अध्येता रमेश भुसालले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी पहिरोले नदी केही समय थुनिएर एक्कासी खुलेका कारण आएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले पछिल्लो पाँच वर्षमा मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा भएका ठूला विपद्का घटनाले उच्च हिमाली क्षेत्रको नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकता देखाएको बताए । अर्थ जर्नालिजम