हाम्स ग्रुपद्वारा क्यूजे मोटरको चार मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक, मूल्य कति ?

  • आइबार​ २५ असो २०८३ ०९:४३ AM
काठमाडौं । हाम्स ग्रुपअन्तर्गतको हाइली एड्भान्स मोटर्सले विश्वप्रसिद्ध चिनियाँ दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड क्यूजे मोटरका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। आइतबार काठमाडौंको टेकुस्थित क्यूजे मोटरको नयाँ शोरुममा आयोजित विशेष कार्यक्रममा ब्रान्डका प्रतिनिधि तथा ब्रान्डका सद्भावना दूत पारस खड्काको उपस्थितिमा मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरिएको हो। नेपालमा सार्वजनिक गरिएका चार मोडलमध्ये २४९ सीसी इन्जिन र… Continue reading हाम्स ग्रुपद्वारा क्यूजे मोटरको चार मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक, मूल्य कति ?