विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को तयारी पूरा भएको छ । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण