भारतबाट साइकलमा आएका दुई जना विराटनगरमा पक्राउ, ५२ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

  • आइबार​ २५ असो २०८३ ०८:५८ AM
विराटनगर । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अररिया जिल्ला जोगबनी कुश्मा–७ का १९ वर्षीय राजेश कुमार राय