बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण
आइबार २५ असो २०८३ ०९:०० AM
काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ