खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

  • आइबार​ २५ असो २०८३ ०३:०० PM
विराटनगर : विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित साइकलमा सवार रहेका दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित अररिया जिल्लाको जोगबनी कुश्मा–७ का १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधाकृष्ण राय रहेका छन् ।मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–१८ स्थित पेट्रोल पम्पअगाडिबाट आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट ख