सामसङ नेपालले एनसेल सँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२प्रतिशत The post एनसेल ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा कुल ३१ प्रतिशत सम्मको लाभ पाउने appeared first on Technology Khabar.