काठमाण्डु– रोहित पौडेलको सतकमा नेपालले क्यानडालाई २३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमिरातमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रन जोडे । उनले १२७ बलमा ८ चौका र एक छक्का हान्दै १०१ रन बनाए । रोहितले