काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । आइतबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी