अरुणिमा शैक्षिक प्रतिष्ठानमा अन्तर–अरुणिमा नृत्य प्रतियोगिता सम्पन्न
आइबार २५ असो २०८३ ०८:११ AM
काठमाडौँ / अरुणिमा शैक्षिक प्रतिष्ठानले बडादसैँको अवसरमा अन्तरअरुणिमा नृत्य प्रतियोगिता आयोजना गरेको छ। प्रतिष्ठानअन्तर्गतका तीन विद्यालयका विद्यार्थीबीच आयोजित प्रतियोगितामा एक सयभन्दा बढी विद्यार्थीले एकल तथा