घटस्थापनामा वैधृति योग र चित्रा नक्षत्रको शान्ति गरेर जमरा राखियो : पण्डित दाहाल

  • आइबार​ २५ असो २०८३ ०८:२५ AM
काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा बडादसैँको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर विधिपूर्वक जमरा राखिएको छ ।  हनुमानढोकामा तैनाथ नेपाली सेनाको शार्दूलजङ्ग गुल्मका पण्डित