कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
आइबार २५ असो २०८३ ०८:३० AM
नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको मतदानको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार