भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयका अवरोध बढ्यो, किन दिइयो सभ्यता लोप हुने चेतावनी ?
आइबार २५ असो २०८३ ०८:३६ AM
भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले