भोटेकोशी बाढीले बगाएको बेत्रावतीमा बेलिब्रिज निर्माण, यातायात सुचारु

  • आइबार​ २५ असो २०८३ ०८:५१ AM
गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको छ । पुल निर्माणसँगै आईतवारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो । गत भदौ १० मा भोटेकोशी नदीमा आएको भिषण बाढीले फडाकु खोलास्थित पुल बगाउँदा सिन्धुपाल्चोकको यस क्षेत्रमा सडक सञ्जाल पूर्ण