काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेल्दै टोलीको इनिङ्स सम्हाले। उनले १२७ बलमा… Continue reading रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य