धनकुटा । धनकुटा नगरपालिका–१ निगालेका किशोरविक्रम शाही ११ वर्षदेखि मलेसियामा सम्पर्कविहीन छन्। १८ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनको अवस्था अहिलेसम्म अज्ञात छ। छोराको अवस्था पत्ता लगाउन परिवारले वर्षौंदेखि विभिन्न सरकारी निकाय धाउँदै