एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको १३ औं अर्धशतक

  • आइबार​ २५ असो २०८३ ०२:०१ PM
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्ध रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओमानस्थित एल अमेरत क्रिकेट मैदान (ट्रफ१) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि रोहितले ७५ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हु्न्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो १३ औं अर्धशतक हो।एकतर्फबाट विकेट जाँदा रोहितले एकतर्फबाट इनिङ्स सम्हालिरहे। हाल चौथो विकेटको लािग रोहितले वसिर अहमदसँग ३९ रनको साझेदारी बनाउँदै खेलिरहेका छन्। २९ ओभरको खेल सकिँदा रोहित ५१ र वरि ११ र