बुढीगण्डकी बाढी प्रभावितको रद्दार तथा राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको आग्रह

  • आइबार​ २५ असो २०८३ ०२:०१ PM
काठमाडौं : नेपाली कांग्रेसले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह गरेको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै विपद्को सामना गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका हुन्।कांग्रेसले बाढीले पुर्‍याइरहेको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ। साथै,पार्टीका सबै नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रही उद्धार कार्यमा जुट्न आह्