साउदीको विमानस्थलमा दशककै ठूलो आक्रमणले विश्वभर तरङ्ग, कसले के भने ?

  • आइबार​ २५ असो २०८३ ०७:१८ AM
रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। यस आक्रमणमा अन्य ३०९ जना घाइते भएको साउदी नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। आइतबार भएको आक्रमणमा विमानस्थलको घरेलु उडान सञ्चालन हुने टर्मिनल ३ र ४ रहेको परिसरलाई निशाना बनाइएको छ। साउदी नेतृत्वको