साउदीमा एयरपोर्टमा आक्रमणपछि हिमालय एयरलाइन्सको दमाम उडान रद्द, अन्तर्राष्ट्रिय कम्पनीले पनि रोके यात्रा

  • आइबार​ २५ असो २०८३ ०७:३८ AM
काठमाण्डु- साउदी अरेबियामा बढ्दो सुरक्षा तनावका कारण हिमालय एयरलाइन्सले आइतबारका लागि निर्धारित काठमाडौं-दमाम र दमाम-काठमाडौं उडान रद्द गरेको छ। रियाद विमानस्थलमा भीषण आक्रमण भएपछि कम्पनीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दुवै उडान रद्द गरिएको जनाएको छ। साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय हवाई सेवासमेत प्रभावित भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका