काठमाडौं । आइतबार बिहान गोरखास्थित बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका हालसम्म ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले हालसम्म ३६ जनाको उद्धार गरेको र अन्यको खोज तथा उद्धारका लागि समन्वय भइरहेको जनाएको छ । बाढीपछि नेपाली सेनाको ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो । जसअन्तर्गत जगत इलाकाबाट