कांग्रेस महाधिवेशन : उपसभापति (खुला), उपसभापति (समावेशी), महामन्त्री (खुला) र महामन्त्री (महिला)मा को को छन् अगाडि ?

  • आइबार​ २५ असो २०८३ ०८:०३ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति (खुला), उपसभापति (समावेशी), महामन्त्री (खुला) र महामन्त्री (महिला)को मतगणना जारी छ । उपसभापति (खुला २) मा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन् । उनले १०५७ मत पाउँदा दोस्रो स्थानमा मधु आचार्य छन् । यस्तै उपसभापति समावेशीमा विनोद चौधरीको अग्रता कायमै छ । उनले ६१५ मत पाउँदा जीवन