निफ्राको साधारणसभा: ५.२६३२ प्रतिशत नगद लाभांश पारित, लगानीकर्ताको प्रतिफल बढाउन जोड

  • आइबार​ २५ असो २०८३ ०७:४३ AM
काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार असोज २३ गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा सम्पन्न