बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती (तस्वीरहरु)

  • आइबार​ २५ असो २०८३ ०८:०७ AM
बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बिशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ ।  नदी तटीय क्षेत्रसँग जोडिएको बस्ती सिमेन्ट र बालुवाको घोला जस्तो लेदोले