दशैँका लागि काठमाडौँबाट बाहिरिने यात्रु बढेसँगै जहाजको टिकट पाउन मुस्किल रहेको र पाइहाले पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको गुनासो वर्षैपिच्छे आइरहन्छ । हरेक वर्षजसो काठमाडौँ–धनगढी र काठमाडौँ–दिल्लीको टिकट मूल्यबीच तुलना गरेर ‘धनगढी जानभन्दा दिल्ली जान सस्तो’ भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिन्छ । अहिले काठमाडौँबाट देशका विभिन्न गन्तव्यमा जानका लागि दशैँको टीकाको दिन सम्मको हवाई The post दशैँमा हवाई टिकट सधैँ महँगो: जहाज नै थोरै कि एयरपोर्टको क्षमता कमजोर ? appeared first on Businesspana.