बाढीका कारण विकास हाइड्रोको प्रसारण लाइनमा क्षति, उत्पादन बन्द

  • आइबार​ २५ असो २०८३ ०७:५६ AM
आज आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावरको प्रसारणलाइनमा क्षति पुगेको छ । कम्पनीका अनुसार प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ। आयोजना भने पूर्णरुपमा सुरक्षित छ। हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रसारण लाइनमा भएको क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय तथा आयोजना पुनः सञ्चालन गर्न The post बाढीका कारण विकास हाइड्रोको प्रसारण लाइनमा क्षति, उत्पादन बन्द appeared first on Businesspana.