नेपाली सेनाले गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ । आइतबार पछिल्लो १२ बजेसम्मको विवरण अनुसार एमआइ–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगत क्षेत्रबाट ६, न्याकफेदीबाट नौं जना तथा यारुबाट एक जना शिशु र एक विदेशी नागरिकसहित नौं जना तथा पायुबाट १२ जनागरी हालसम्म ३६