बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

  • आइबार​ २५ असो २०८३ ०८:०६ AM
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको असरप्रति दुःख व्यक्त गरेका छन् । देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज बिहान गोरखाको बुढीगण्डकी