१९४ वटा स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउँदै टेलिकम, लागत २ अर्ब माथि

  • आइबार​ २५ असो २०८३ ०८:०५ AM
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका १९४ वटा स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ। दुवै प्रदेशमा सूचना महामार्ग निर्माण गरी डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल… Continue reading १९४ वटा स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउँदै टेलिकम, लागत २ अर्ब माथि