काठमाण्डु– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यबाट अनधिकृत बाटो हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाका अनुसार ट्यांकरले कच्चा तेल बोकेको थियो र यात्रा गर्दा आफ्नो जीपीएस तथा नेभिगेसन प्रणाली बन्द गरेको थियो। समुद्री सुरुङमा ठोक्किएपछि ट्यांकरमा ठूलो विस्फोट भएको र आगलागी भएको