रामाडा इटहरीद्वारा पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा जोड, यात्रुलाई बसोबासको सुविधा

  • आइबार​ २५ असो २०८३ ०६:५६ AM
काठमाडौँ / अन्तर्राष्ट्रिय होटल ब्रान्ड विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। सन् २०२६ जनवरीमा सञ्चालनमा