पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान
आइबार २५ असो २०८३ ०६:५७ AM
गोरखाको चुमनुब्री गाउँपालिका६, तुम्जेस्थित बुढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान