काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीमध्ये महामन्त्री र उपसभापतिको मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार महामन्त्रीमा प्रदीप पौडेलले ठूलो अग्रतासहित लिड गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म पौडेलले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन् । उनलाई उदयशमशेर राणाले पच्छाइरहेका छन् । यो समाचार तयार पार्दासम्म राणाले ७८३