काठमाडौं। गोरखामा बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएको छ। बाढीले जिल्लाका विभिन्न स्थानमा रहेका झोलुङ्गे तथा पक्की पुलसमेत बगाउँदा यातायात सम्पर्क विच्छेद भएको छ। इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो। त्यसअघि बाढीले चुमनुब्री गाउँपालिका–३ न्याक्चेतस्थित… Continue reading बुढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो, गृहमन्त्रीले भने–धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ