साउदी अरबको विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०० बढी घाइते

  • आइबार​ २५ असो २०८३ ०५:३९ AM
काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार क्षेप्यास्त्र आक्रमण भएको छ । हमलामा परी १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको