काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीका कारण जोखिममा परेका छ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक… Continue reading बूढीगण्डकी बाढीले ६ पुल बगायोः १० जना सम्पर्कविहीन, उद्धारमा क्विक रियाक्सन टिम खटियो