सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि महँगियो

  • आइबार​ २५ असो २०८३ ०५:३४ AM
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ४४० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार ७००… Continue reading सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि महँगियो