बुढीगण्डकी बाढीको चपेटामा निर्माणाधिन ४ आयोजना, ४१३ मेगावाट क्षमताका हाइड्रोमा क्षति

  • आइबार​ २५ असो २०८३ ०६:१४ AM
काठमाडौं। गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण कुल ४१३ मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका निर्माणस्थल, कामदारका लागि बनाइएका आवास क्षेत्र, निर्माण उपकरण, सामग्री तथा पहुँच पूर्वाधारमा क्षति पुर्‍याएको हो। प्रारम्भिक विवरणमा… Continue reading बुढीगण्डकी बाढीको चपेटामा निर्माणाधिन ४ आयोजना, ४१३ मेगावाट क्षमताका हाइड्रोमा क्षति