कांग्रेस महाधिवेशन : १३३० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
आइबार २५ असो २०८३ ०४:५३ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणना जारी छ। हालसम्म १ हजार ३३० मत गणना हुँदा उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला)तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पार्टी