काठमाडौं । उत्तरी गोरखाको चुमनुब्रीस्थित छेकम्पारमा गएको पहिरोका कारण बूढीगण्डकी नदी थुनिएर आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बाढी तथा पहिरोको उच्च