बाढीले धादिङ-गोरखा जोड्ने आरुघाटको पक्की पुल बगायो, १५० घरमा क्षति

  • आइबार​ २५ असो २०८३ ११:०१ AM
धादिङ : बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ र गोरखाको आरुघाट गाउँपालिका-९ जोड्ने पक्की पुल बगाएको छ। पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ।त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीले त्यस क्षेत्रमा करिब १५० घरमा पसेर क्षति पुर्‍याएको छ। बाढीले घरहरूमा क्षति पुर्‍याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको उनले बताए।‘हाम्रो मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ,’ अध्य