काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको जनाएको छ । महाशाखाले सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेकोले त्रिशुली नदी बेनिघाट सम्म (अति उच्च जोखिम) रहने हुनाले उच्च स्थानमा जानुहोला।’ सूचनामा भनिएको छ,‘मुगलिङ सम्म (उच्च जोखिम) रहनुहुनेले उच्च सतर्कतामा बस्नु होला, चितवन र नवलपरासी नदी आसपास (मध्यम जोखिम)रहनुहुनेले स