अमेरिकी अर्बपति इलन मस्कको लो-अर्थ अर्बिट (एलईओ) उपग्रह नेटवर्क स्टारलिंकको आकार दोब्बरभन्दा बढी बनाउन नियामक निकायले स्वीकृति दिएको छ। टेलिकम्स डटकमका अनुसार भारतको नियामकीय प्रणालीसँग सम्बन्धित चुनौतीहरू सामना गरिरहेको स्टारलिंकलाई The post थप १५ हजार स्टारलिंक उपग्रह प्रक्षेपण गर्न स्पेसएक्सलाई नियामकले दियो अन्तिम स्वीकृति appeared first on Technology Khabar.