बुढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी, जोखिम कायमै, सेनाको टोली प्रभावित क्षेत्रमा

  • आइबार​ २५ असो २०८३ ०४:४५ AM
काठमाण्डु – गोरखाको बुढीगण्डकी नदीमा तीन चरणमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वअनुमान शाखाले दोस्रो बाढीले गोरखाको आरुघाटमा खतरा तह पार गरेको जनाएको छ । नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको पनि विभागले जनाएको छ । विभागका प्रमुख विनोद पराजुलीका अनुसार आइतबार बिहान करिब ४ बजेदेखि