बूढीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुर्याएकोप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न अपिल
नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन् । थापाले