बाढीको वितण्डा : ३४१ मेगावाटको हाइड्रोपावर क्याम्पदेखि विभिन्न संरचनामा क्षति
आइबार २५ असो २०८३ ०४:५४ AM
बुढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजना र पूर्वाधारमा क्षति पुर्याएको छ । बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ भने दोभानखोला हाइड्रोपावरको