क्षेत्रीय बजारमा यामाहा ब्लु एक्सएसआर १५५, २० सहरका डिलरबाट टेस्ट राइड र बुकिङ सुविधा

  • आइबार​ २५ असो २०८३ ०५:०८ AM
यामाहाले आफ्नो लोकप्रिय रेट्रो मोटरसाइकल ब्लु एक्सएसआर १५५ को उपलब्धता देशभर विस्तार गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले एकैपटक देशका