बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

  • आइबार​ २५ असो २०८३ ०४:३५ AM
गोरखामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। आज बिहान आएको बाढीले दोभानखोला जलविद्युत् आयोजनाको बेलिब्रिज र घरहरूमा समेत क्षति पुर्‍याएको छ। यस्तै, यारुखोलाको बेलिब्रिज र भवन पनि बाढीले बगाएको छ। बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचनामा क्षति पुर्‍याएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीको प्रभाव मुग्लिङसम्म